Book Review of The Sacrament of the Goddess in Nepali bhasa Jan 19

Note: this book is now available in Vajra Books or Tibet Books in Thamel. click here for the list!

IMG_20150125_153723

द साक्रामेन्ट अफ गोड्डेस्,,अथवा नेपाली मा भन्नु पर्दा देबी को प्रसाद,,एउटा यस्तो नोवेल जसमा माया,जिबन्,त्याग्,आत्मियता जस्ता आध्यात्मिक कुरहरु को मिठो बयान गरिएको छ, यसका लेखक जो निम्जुरा एउटा अमेरिकि नागरिक र पेसामा उनि नेपाल र अमेरिका दुबैमा राजइस्टर्ड नर्स हुन्,,बिगत ७ बर्ष देखी उनि नेपालमा स्वास्थ्य को क्षेत्रमा उल्लेख्हनिय काम गर्दै आइरहेका छन्,.यो किताब उन्कै मिहिनेत को फल हो,,यसमा नेपालमा दस बर्स सम्म चलेको जनयुद्द को बेलाको.. एउटा अमेरिकन सर्जन र नेपाल को बेनी भन्ने ठाउँमा बस्ने साधाराण नेपाली केटी बिचको प्रेम सम्ब्न्ध को बारेमा बयान गरिएको छ,,,,,, एउटा यस्तो पबित्र प्रेम सम्ब्न्ध जुनसाधारण,,अपरिपक्व,,र सारीरिक तर इन्टेन्स लभ बाट सुरु भएर,,धेरै त्याग र प्रतिक्षा बाट गुजृदै एउटा आत्मिय र परिपक्व्य प्रेम भएर फुल्छ,,यै प्रेम कथा लाई प्रमुख सेरोफेरो बनाएर लेखकले, ,,जिबन का धेरै तिता मिठा सत्य,,जिबन मा गरिने त्याग्,,तपस्या आदी को बारेमा अत्यन्तै सरल तर सत्य,मार्मिक र चित्त बुझ्दो तरिकबाट बयान गरेका छन्,,, नोवेलमा लेखकले नेपाल को गाउँ र शहर दुबै को सुन्दर्ता जती स्वच्छता का साथ बयान गरेका छन्,,,,एउटा बिदेशी नागरिक भएर पनि नेपाल लाई यती नजिक बाट नियालेका छन लेखक ले,,,जती नजिक बाट हामी नेपाली ले पनि नियाल्दैनौ होला माया,,प्रेम्,,,,तपस्या,,त्याग्,, पर्‍खाइ,,धैर्यता,,,, चोखो माया.. जस्तै भगवान प्रती को जस्तै सध्भाव्,,र सङ्सङ्गै मेडिकल ज्ञान ….लेखक का भाबुक्,,पबित्र शब्द बाट सजिएका मार्मिक पल हरु ले धेरै पटक आँखा रसाइदिन्छन एस्तै कुरा हरु को मिश्रड भएको नोवेल हो द साक्रामेन्ट अफ गोड्डेस्,,,, यो किताब को बारेमा थप जानकारिको लागि यसको फेसबुक पेज मा हेर्न सकिन्छ

साथै २४ जनवारी को दिन यस नोबेल को रिलिज हुँदैछ नेपालमा…. ठेगाना:पाटन दरबार स्क्वर समय:दिउसो २ बजे (प्रसिद्ध ब्यान्ड एभरेष्ट ब्यान्ड बाजा का साथ सबै लाई रातो ड्रेस कोड को अनुरोध का साथै नोबेल किन्न इछुक ले नेपाली रुपैया ५०० मा लिन सकिने छ)

Advertisements

14 thoughts on “Book Review of The Sacrament of the Goddess in Nepali bhasa Jan 19

  1. Pingback: Nov 2014 for Nepali Nurses who want to work in USA | CCNEPal 2015

  2. Pingback: Feb 20th, 2015 Read this if you are thinking of working or living in Australia | CCNEPal 2015

  3. Pingback: March 5th 2015 list of scenarios we use in the CCNEPal sessions | CCNEPal 2015

  4. Pingback: CCNEPal updated schedule of sessions for APril and May 2015 | CCNEPal 2015

  5. Pingback: Nursing in Hawaii blog is still on Hiatus while I’m in #Nepal until May 30 | Nursing in Hawaii

  6. Pingback: Santoshi Mata in #Nepal March 2015 | The Sacrament of the Goddess – a Novel of Nepal

  7. Pingback: Nurse wages in Nepal and the outmigration of Nepali nurses | CCNEPal 2015

  8. Pingback: part 4) De-Escalation skills for Critical Care nurses and doctors in #Nepal March 31st 2015 | CCNEPal 2015

  9. Pingback: April 18, 2015 #Criticalcare Road Trip through #Nepal | CCNEPal 2015

  10. Pingback: For Nepali MBBS docs who wish to do internship in USA | CCNEPal 2015

  11. Pingback: The worst possible fear for every #Nepal woman, part one | The Sacrament of the Goddess – a Novel of Nepal

  12. Pingback: the Andolan in The Sacrament of the Goddess, August 16 2015 | The Sacrament of the Goddess – a Novel of Nepal

  13. Pingback: What every nurse and doctor in Nepal needs to know about Triage of mass casualties Sept 7, 2015 | CCNEPal 2015

  14. Pingback: What Every Nepali needs to know about getting petrol or LP gas from China during the petrol crisis | The Sacrament of the Goddess – a Novel of Nepal

you are invited to reply. This blog is actively moderated. Profanity and personal attacks will not be approved. a sense of humor is appreciated.

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s